15. “जोखिमको सूचना (exposure notification)” भनेको के हो? Safer Badgers app ले कसरी COVID-19 मामिला व्यवस्थापनमा “track-and-trace technology” को प्रयोग गर्नेछ?
Safer Badgers app“track-and-trace technology”COVID-19 मामिला व्यवस्थापनमा प्रयोग गर्नेछ ।
“Exposure notifications” ले तपाईं COVID-19 संक्रमित व्यक्तिको नजिक भएको सूचित गर्नेछ ।
तपाईंले Safer Badgers app मा गएर “enable exposure notification” छान्न सक्नुहुनेछ ।
तपाईंको फोनले तपाईं नजिक भएका व्यक्तिको सिग्नललाई (Bluetooth-emitted tokens) सुरक्षित गर्नेछ ।
जब कुनै व्यक्तिले Safer Badgers app प्रयोग गर्छन्, यो app ले COVID-19 संक्रमित व्यक्तिको विगत 14 दिन सम्मको सूचना स्वत: सुक्षित database मा पठाउन वा अपलोड गर्न सक्छ ।
तपाईंको फोनको Safer Badgers app ले यस्ता सूचना database बाट स्वत: डाउनलोड गरेर सुरक्षित गरिएका मिल्ने सूचना हेर्न सकिने बनाउँछ । (यदि तपाईं COVID-19 संक्रमितको नजिक हुनु भएको छ भने ।)
यदि तपाईंको फोनले यस्ता मिलान भएका सूचना पाएमा, तपाईंलाई संक्रमितको नजिक भएको मेसेज पठाउँछ ।
यस्तो संक्रमितको नजिक भएको मेसेज तपाईंले मात्रै पाउँनुहुनेछ ।
संक्रमितको नजिक भएको सामान्य तथ्याङ्क मात्र UHS पठाईन्छ, यसमा कुनै व्यक्तिको गोप्य सूचना समावेश हुँदैन ।
Safer Badgersapp ले कहिले पनि GPS वा geolocation पछ्याउने वा स्थान रेकर्ड राख्ने छैन ।